Email :66
मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस् । उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस् ।
कार्ल मार्क्सका महत्वपूर्ण पाँच कुरा यी हुन्ः
१. बालबालिकालाई पढाउनुपर्छः
२. आफ्नो जिन्दगीको मालिक आफै हुनुपर्छः
३. रूचिअनुसारको काम गर्न पाउनुपर्छः
४. भेदभावको विरोध गर्नुपर्छः
५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छः














Comments are closed