सत्य,न्याय र समानताका लागि
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने उनको तयारी छ ।
Comments are closed