Shopping cart

  • Home
  • स्वास्थ्य
  • काठमाडौँ महानगरद्वारा निःशुल्क ‘वाटर एटिएम’सञ्चालन
अर्थ

काठमाडौँ महानगरद्वारा निःशुल्क ‘वाटर एटिएम’सञ्चालन

Email :3

काठमाडौँ  । काठमाडौँ  महानगरपालिकाले महानगरपालिकाभित्र ८ वटा वाटर एटीएम बुथ संचालन गरेको छ । करिब २ करोड ६० लाख रुपियाँको लागतमा
वैशाख ५ गतेबाट काठमाडौं महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।

काठमाडौंको खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे हाँडीगाउँ वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

Comments are closed

Related Post