Shopping cart

  • Home
  • समाज
  • कांग्रेस विशेष महाधिवेशन आजबाट बन्दसत्र सुरु हुँदै
देश

कांग्रेस विशेष महाधिवेशन आजबाट बन्दसत्र सुरु हुँदै

Email :104

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । हिजोे महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका थिए ।

 

महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ ।  बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

Comments are closed

Related Post