Email :45
काठमाडौँ । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा साङ्गठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने उल्लेख छ ।













Comments are closed