बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, पार्टीका सार्वजनिक कार्यक्रम व्यवस्थापन तथा केन्द्रीय अनुशासन समिति गठनका विषयमा छलफल हुने बताइएको छ।
Email :103
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार भोलि बिहान भर्चुअल माध्यमबाट बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।














Comments are closed