Shopping cart

  • Home
  • समाज
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
देश

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

Email :100

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ । बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेको घोषणा गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए ।

यसै विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको बुझिएको छ ।

 

Comments are closed

Related Post