Email :106
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झन्डै साढे ३ वर्षपछि पदबाट राजीनामा दिएका छन्।
सुरूमा तत्कालीन एकीकृत नेकपा माओवादी सँगको गठबन्धन हुँदा मुख्यमन्त्री बनेका उनी तीन महिना नपुग्दै त्यो गठबन्धन भत्किएर नेपाली काँग्रेससँग गठबन्धन बनेपछि फेरि कांग्रेसको साथ समर्थनमा निरन्तर मुख्यमन्त्री बनेका थिए।
नेकपा एमालेका नेता समेत रहेका कँडेलले शनिबार दिउँसो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्।













Comments are closed