Shopping cart

  • Home
  • समाज
  • ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
अन्तर्राष्ट्रिय

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Email :83

काठमाडौं । सरकारले जेन–जी आन्दोलनको दमन र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका प्रमुख नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।

वाचलिस्टमा केपी शर्मा ओली , शेरबहादुर देउवा , रमेश लेखक , दीपक खड्का , आरजु राणा र प्रचण्डको नाम छन्। देउवा , प्रचण्ड र खड्काको घरमा नगद भेटिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ।

राहदानी रोक्काको कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पासपोर्ट रोक्न अध्यागमन, राहदानी विभागसँग छलफल भइसकेको छ।

Comments are closed

Related Post