Shopping cart

  • Home
  • समाज
  • एमाले निलम्बित सचिव टोप रायमाझी सहित केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार
अन्तर्राष्ट्रिय

एमाले निलम्बित सचिव टोप रायमाझी सहित केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार

Email :129

काठमाडौँ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् ।

कारागारबाट नेकपा एमाले का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे सहित भागेका हुन् ।

Comments are closed

Related Post