Email :131
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत पाउँदा उनका प्रतिस्पर्धी इश्वर पोखरेलले ५ सय ६४ मत पाए ।
महासचिवमा शंकर पोखरेल बिजयी भएका छन् ।। उनले १२ सय २८ मतसहित विजयी भए भने । प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत पाए ।














Comments are closed