Shopping cart

  • Home
  • समाज
  • एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
देश

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

Email :132

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनबाट तेस्रो पटक लगातार अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।

शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले उनलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

Comments are closed

Related Post