Shopping cart

  • Home
  • राजनिती
  • उम्मेदवारी दर्ता गर्न झापा-५ पुगे बालेन
देश

उम्मेदवारी दर्ता गर्न झापा-५ पुगे बालेन

Email :113

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।

Comments are closed

Related Post