Shopping cart

  • Home
  • समाज
  • ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता- पार्टीलाई विधि र पद्धतिअन्तर्गत चलाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको
देश

ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता- पार्टीलाई विधि र पद्धतिअन्तर्गत चलाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको

Email :107

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्रममा पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गरे । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताए ।

Comments are closed

Related Post