Shopping cart

  • Home
  • समाज
  • आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरू आइतबार सर्वोच्च जाने
देश

आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरू आइतबार सर्वोच्च जाने

Email :55

काठमाडौं ।  नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।

 

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू सर्वोच्च जाने भएको हो ।

 

शनिबार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

 

 

Comments are closed

Related Post