Shopping cart

  • Home
  • समाज
  • आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
देश

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

Email :96

काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ ।

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने अधिकारीले जानकारी दिए ।

Comments are closed

Related Post