Email :86
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्तिशाली सरकारको कामकारबाही सूक्ष्म निगरानी गर्न र संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन ‘छाया सरकार’ गठन गरेको छ ।
कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्री बनाएको हो ।















Comments are closed