Shopping cart

देश

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

Email :65

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

 

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्थामा सुधार आएसँगै आज डिस्चार्ज गरिएकाे हाे ।

Comments are closed

Related Post