Shopping cart

  • Home
  • समाज
  • असिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन
देश

असिम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन

Email :67

काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन हुने निर्णय भएको हो ।

समितिको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहले गर्ने उनले बताए । सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा पत्र तयार हुने उनले बताए ।

Comments are closed

Related Post