Email :40
काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।
क्बप्रहरीले बिहीबार साँझ मात्र बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो ।














Comments are closed