Shopping cart

  • Home
  • समाज
  • सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित
देश

सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित

Email :76

काठमाडौँ । गत भदौको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ । तयार पारिएका सालिक र सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित भएको हो । परिवारका सदस्यले अनुहार नमिलेको भन्दै आपत्ति जनाएका थिए । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो ।

परिवारका सदस्यहरूले नै आपत्ति जनाएपछि सालिक सच्याएर मात्र अनावरण गरिने भएको हो ।

Comments are closed

Related Post