Shopping cart

  • Home
  • राजनिती
  • श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद, चार जनाको नाम सिफारिस (सूचीसहित)
देश

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद, चार जनाको नाम सिफारिस (सूचीसहित)

Email :43

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नाम टुङ्ग्याएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै चार सिट पाउने सुनिश्चित गरेको थियो। सोही आधारमा पार्टीले चार जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो।

हर्क साम्पाङ नेतृत्वको पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिला कोटाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिला कोटाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजाति कोटाबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय भएको छ।

 

Comments are closed

Related Post