Shopping cart

  • Home
  • राजनिती
  • लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश
देश

लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश

Email :147

काठमाडौं । लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे।

 

पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा नेकपा सह-संयोजक माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल, पम्फा भुसाल र रञ्जिता श्रेष्ठ पनि उपस्थित थिए।

Comments are closed

Related Post