Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)
मुख्य समाचार

रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

Email :13

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ ।  संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

यस्ताे छ सूची : 

673416689_951688130786253_4697081752152360304_n

Comments are closed

Related Post