Email :86
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।














Comments are closed