Email :107
काठमाडौँ- जेन-जी आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् ।
नेपाली सेनाले राष्ट्रपतिलाई अहिले हेलिकप्टरमा हालेर शिवपुरी लगेको छ । शिवपुरीमा नेपाली सेनाको तालिम केन्द्र रहेको छ ।
यसअघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरेर लगिसकेको छ।










Comments are closed