Email :335
काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीले युवा नेता वासुदेव दुलाल ( बासु ) लाई झापा निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
बौद्धिक रूपमा प्रखर, दार्शनिक चेतनाले समृद्ध र बेदाग छविका ४५ वर्ष मुनिका युवा नेताका रूपमा परिचित दुलालको सिफारिससँगै झापा २ मा राजनीतिक चासो बढेको छ।
पाँचथरमा जन्मेर झापालाई कर्मभूमी बनाएका दुलालले स्नातक तह सम्मको अध्ययन गरेका छन् । उनीसँगै झापा २ बाट हरिबोल गजुरेल ,धर्मशीला चापागाई,प्रत्युस आजाद राना र प्रज्व्ल कडरीयालाई समेत उम्मेद्वार सिफारीस गरेको छ ।














Comments are closed