Email :215
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदहरूको सूची बुझाएको छ।
पार्टीले समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ। यसअनुसार ५ जना पुरुष र ४ जना महिलाको नाम सिफारिस गरिएको छ।
सिफारिस भएका नामहरू –
- बलावती शर्मा
- प्रमेश हमाल
- प्रेम बहादुर बयक
- भीमकुमारी बुढा
- परशुराम तामाङ
- जोगकुमार बर्बरिया यादव
- गणेश विश्वकर्मा
- पार्वती विश्वकर्मा
- निराशा चौधरी डगौरा
नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।














Comments are closed