Email :113
काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले आफू नेपाली नागरिक भएकाले प्रतिष्ठामा प्रहार गर्ने काम नगर्न आग्रह गरेका छन् ।
आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन गुरुङले आफू नेपालको छोराको भएकोले भारतीय भन्ने काम नगर्न आग्रह गरे । आफूलाई बारबार फाउण्डेशन, फ्रि-तिव्बत लगाएतसंग जोड्ने गरी समाचार आएको उनले गुनासो गरे ।
उनले जेन-जी आन्दोलन सबै युवाको आह्वानमा भएको र आफूले पनि त्यसको लागि आह्वान गरेको प्रष्ट पारे ।
आन्दोलनमा युवाहरूको मृत्यु भएको भन्दै आफू उनीहरूको लागि लडिरहेको उनले बताए गुरुङले
आफ्नो लागि देश नै सबैभन्दा माथि रहेको बताए ।










Comments are closed