सत्य,न्याय र समानताका लागि
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै छ ।
Comments are closed