Email :124
निर्वाचन प्रचार–प्रसारका क्रममा पाण्डे अहिले बेनिघाट रोराङ गाउँपालिका १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका विभित्र गाउँ बस्तीमा पुग्नुभएको छ । उहाँले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरिरहनुभएको छ ।
आज बिहान उहाँले धादिङ बेनिघाट रोराङ ९ का विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गर्नुभएको थियो । अभियानका क्रममा उहाँले आज बिहान मझिमटार, हुग्दीखोला, तिक्राङ, मौवा खोला लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको थियो ।














Comments are closed