Email :123
काठमाण्डौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेताहरु हेलीकेप्टरबाट नेतटाहरु भागीरहेका छन् ।
तीन वटा सैनिक हेलिकोप्टरमा कम्तीमा नौ जना उडे पनि बाहिर नाराबाजी जारी छ । ती हेलिकोप्टरमा को को गए र उनीहरुलाई कहाँ लगिएको छ भन्नेबारे कुनै जानकारी दिइएको छैन ।










Comments are closed