Shopping cart

  • Home
  • समाज
  • बाढीले पाँचथरस्थित फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
अर्थ

बाढीले पाँचथरस्थित फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

Email :64

बिहीबार साँझ आएको बाढीले पाँचथरस्थित फेमे खोलाको डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ ।

हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी  र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सदरमुकाम फिदिमदेखि,नांगीन, याङनाम,सिदिन र प्राङवुङ  हुँदै भारतसँगको सिमावर्ती फालौट  क्षेत्रलाई जोड्ने यो सडक जिल्लाका महत्वपूर्ण मध्ये एक हो ।

 

Comments are closed

Related Post