Shopping cart

देश

प्रहरीका ४८ एसपीको सरूवा (सूची)

Email :126

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागु हुनुअघि आइतबार ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।

 

 

Comments are closed

Related Post