Shopping cart

  • Home
  • समाज
  • प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत
देश

प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत

Email :43

काठमाडौं । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् ।

सोमबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए ।

त्यस्तै, मन्त्री गुरुङले पेस गरेको प्रस्ताव ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मतिले स्वीकृत भएको हो ।

Comments are closed

Related Post