Email :110
पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को टिकट हस्तान्तरण गरिएको हो ।














Comments are closed