Shopping cart

  • Home
  • राजनिती
  • पूर्वप्रधानमन्त्री नेपालद्वारा समवेदना व्यक्त
देश

पूर्वप्रधानमन्त्री नेपालद्वारा समवेदना व्यक्त

Email :113

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।

Comments are closed

Related Post