सत्य,न्याय र समानताका लागि
काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ ।
बुधबारको न्याय परिषद् बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गरेको हो । त्यस्तै २० जना जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ ।
Comments are closed