Shopping cart

  • Home
  • राजनिती
  • नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
देश

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Email :50

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेका पार्टी कार्यालयका सचिव डा‍. भीष्म अधिकारीका अनुसार आगामी असोज ५ देखि ७ गतेसम्म बैठक बस्नेछ।

बैठकमा एमाले उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको पार्टी सुद‌ृढीकरणको प्रतिवेदनमाथि छलफल हुनेछ ।

निर्वाचन समीक्षा र पार्टी सुद‌ृढीकरण सम्बन्धी सुझाव सङ्कलन गरेको उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल गठन गरिएकाे थियाे। कार्यदल संयोजक थापा र महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो ।

Comments are closed

Related Post