Shopping cart

  • Home
  • समाज
  • राप्रपाले गर्यो ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न
देश

राप्रपाले गर्यो ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न

Email :8

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। भदौ मसान्तसम्म जिल्लाको अधिवेशन सक्ने लक्ष्यको साथ अधिवेशन भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपाले यसअघि नै मंसिर २६ देखि २८ गते पार्टीको महाधिवेशनको मिति तय गरेको छ । निर्धातिर मितिमै महाधिवेशन गर्नेगरी कार्यतालिका अनुसार जिल्ला गरेको उनले बताए ।

कुन जिल्लामा को अध्यक्ष ?

१. ताप्लेजुङ– अमृतकुमार सावदेन

२. इलाम– ताराप्रसाद नेपाल

३. झापा– केशवप्रसाद ओझा

४. मोरङ– मनोज बस्नेत

५. तेह्रथुम– टंकप्रसाद अधिकारी

६. सोलुखुम्बु– राजेन्द्र बस्नेत

७. ओखलढुंगा– पदमकुमारी गुरुङ

८. खोटाङ– ललित राई

९. संखुवासभा– दीपेन्द्र भण्डारी

१०. उदयपुर– ध्रुव रायमाझी

११. सप्तरी– उम्देश्वरप्रसाद साह

१२. सिराहा– शम्भुप्रसाद यादव

१३. सर्लाही– विजय यादव

१४. पर्सा– बिना जयसवाल कुर्मी

१५. रामेछाप– भरत वाइवा

१६. सिन्धुपाल्चोक– नीलध्वज थापा

१७. काभ्रेपलाञ्चोक– सहदेव भण्डारी

१८. भक्तपुर– अर्जुन कार्की

१९. चितवन– चेतनाथ वाग्ले

२०. लमजुङ– क्या. केबिन्द्र जंग गुरुङ

२१. मुस्ताङ– जेम्स हिराचन

२२. गोरखा– रमेशरमण खनाल

२३. म्याग्दी– वीरबहादुर थापा क्षेत्री

२४. पर्वत– शेरबहादुर उचाइ ठकुरी

२५. बागलुङ– विष्णुप्रसाद सापकोटा

२६. तनहुँ– इमबहादुर केसी (केदार)

२७. स्याङ्जा– ऋषिराम लामिछाने

२८. नवलपुर– विष्णुप्रसाद अधिकारी

२९. कास्की– नारायण गुरुङ

३०. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– रामभवन यादव

३१. रोल्पा– अम्मरबहादुर थापा

३२. गुल्मी– त्रिविक्रम चन्द

३३. पाल्पा– डुलबहादुर कुँवर

३४. बर्दिया– हेमन्तप्रकाश गिरी

३५. कपिलवस्तु– नारायणबहादुर सिंह

३६. दाङ– प्रेम शाह

३७. रुपन्देही– सागरप्रताप राणा

३८. मुगु– बिरचन्द बुढा

३९. हुम्ला– विकास महत

४०. सल्यान– प्रदीप थापा

४१. रुकुम पश्चिम– खम्बु खत्री

४२. दैलेख– सुरत केसी

४३. डोटी– खडकप्रसाद अग्रवाल

४४. बैतडी– इन्द्रदेव शरण भट्ट

४५. कालिकोट– मदन रोकाया

४६. भोजपुर– जनक नेपाल

४७. बारा– बिनोद भारती

४८. दोलखा– गंगाबहादुर बस्नेत (रामहरि)

४९. महोत्तरी– राजेश्वर राय यादव

५०. प्युठान– चुमान सिंह बस्नेत

५१. डडेलधुरा– राजेन्द्र भण्डारी

५२. धनुषा– रामचन्द्र यादव

५३. रौतहट– विक्रान्त नेपाल

५४. काठमाडौं– दिपक केसी

५५. ललितपुर– सबिन खड्का

५६. जाजरकोट– दिपक खनाल

Comments are closed

Related Post