Email :136
काठमाडौं । निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
आयोगमा पत्रकार सम्मेलन गरेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरे।
स्वच्छ निष्पक्ष र धाँधलीरहित वातावरणमा मतदान हुने बताए। मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने सुरक्षा व्यवस्था मिलाइएको बताए।
मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने बताए।














Comments are closed