Shopping cart

  • Home
  • राजनिती
  • देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना
देश

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

Email :46

काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको हो । उहाँले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

Comments are closed

Related Post