Shopping cart

  • Home
  • राजनिती
  • दिनेश सिटौलाको अभाव सधैँ खड्किनेछ-बालेन
देश

दिनेश सिटौलाको अभाव सधैँ खड्किनेछ-बालेन

Email :97

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्,’अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र । तपाईंको अभाव सधैँ खड्किनेछ ।’

अछाममा बालेनको चुनावी प्रचारका क्रममा  बेहोस भएका उनी उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हाे ।

Comments are closed

Related Post