Shopping cart

देश

डा.बाबुराम भट्टराईलाई पितृशोक

Email :89

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ ।

९७ वर्षको उमेरमा बाबुरामका बुवा भोजप्रसाद भट्टराईको उपचारकोक्रममा बिहीबार बिहान निधन भएको हो । भट्टराईको न्युरो अस्पताल बाँसबारीमा उपचारकोक्रममा निधन भएको हो ।

Comments are closed

Related Post