Shopping cart

  • Home
  • समाज
  • जेनजी आन्दोलनलाई अब भनिनेछ- २०८२ को जनआन्दोलन
देश

जेनजी आन्दोलनलाई अब भनिनेछ- २०८२ को जनआन्दोलन

Email :104

काठमाडौं : जेनजी आन्दोलनले तीन महिनापछि राजनीतिक वैधता पाएको छ । जेनजीका प्रतिनिधिहरू र सरकारबीच १० बुँदे सम्झौता भएसँगै २३ र २४ भदौमा भएको आन्दोलनले राजनीतिक वैधता पाएको हो ।

यो सँगै अब जेनजी आन्दोलन र त्यसका मागहरूलाई संस्थागत गरिनेछ, जेनजी आन्दोलन राजनीतिक रूपमा दस्ताबेजीकरण हुनेछ ।

जेनजी  आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारसँग जेनजीका प्रतिनिधिहरूले सभ्झौता गरेसँगै पछिल्लो आन्दोलनले समेत राजनीतिक वैधता पाएको हो ।

Comments are closed

Related Post