Shopping cart

  • Home
  • समाज
  • जेनजीहरूले विशेष अदालतमा पनि आगजनी
अन्तर्राष्ट्रिय

जेनजीहरूले विशेष अदालतमा पनि आगजनी

Email :118

काठमाडौं । विशेष अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्ताबेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।

 

त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

 

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् । अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।

Comments are closed

Related Post