Shopping cart

  • Home
  • समाज
  • जेनजीले जलाए अख्तियारको केन्द्रीय कार्यालय
अन्तर्राष्ट्रिय

जेनजीले जलाए अख्तियारको केन्द्रीय कार्यालय

Email :126

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालय पुगेर आगजनी गरेका हुन् ।

Comments are closed

Related Post