Email :88
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ। कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो। यो सभालाई प्रतिज्ञा सभा भनिएको छ।
यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ। यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ।














Comments are closed