Email :80
काठमाडौं । मितेरी पार्टीबाट उम्मेदवार बनेकी काठमाडौं- १० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।














Comments are closed