Shopping cart

  • Home
  • राजनिती
  • काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
देश

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप

Email :53

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ ।

०७९ मा काठमाडौंका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोह¥याउँदै थप ६ क्षेत्रमा जितेर क्लिनस्वीप गर्न सफल भएको हो ।

रास्वपाबाट उम्मेदवार बनेर

काठमाडौं १ मा रञ्जु दर्शना (न्यौपाने)

काठमाडौं २ मा सुनिल केसी

काठमाडौं ३ मा राजुनाथ पाण्डे

काठमाडौं ४ मा पुकार बम

काठमाडौं ५ मा सस्मित पोखरेल

काठमाडौं ६ मा शिशिर खनाल

काठमाडौं ७ मा गणेश पराजुली

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ

काठमाडौं ९ मा डोलप्रसाद अर्याल र

काठमाडौं १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।

Comments are closed

Related Post